राजनीति

पार्टीभित्रका असन्तुष्ट पक्षलाई समेटेर अघि बढ्छुः सभापति थापा

०
Banner

काठमाडौं, असोज ३० –

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धामा पराजित वा छुटेका योग्य नेतृत्वलाई समेटेर अघि बढ्ने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रवार आयोजित नेपाल पेशाकर्मी अभियान परिषद्को कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति थापाले पार्टी केन्द्रिय समितिको प्रभावकारिताका लागि आफ्नो टिममा छुटेका नेताको भुमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । थापाले पार्टीको आन्तरिक निर्वाचनलाई ‘जित र हार’को अन्तिम मानकका रूपमा नहेर्न आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>