राजनीति

मतदान धमाधमः सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले गरे मतदान

०
Banner

काठमाडौं, असोज २३ –

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत मतदान जारी रहेको छ । बिहान ७ बजेपछि शुरू भएको मतदान साँझ ५ बजेसम्म गर्न पाइनेछ ।

यसै क्रममा सहमहामन्त्रीका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>