राजनीति

आन्तरिक वायुसेवा दायित्वसम्बन्धी विधेयकमा १३ बुँदे संशोधन

०
Banner

काठमाडौँ, असोज १६ –

राष्ट्रिय सभामा प्रश्तुत ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ माथि भएको छलफलमा सांसदहरूबाट आएका सुझावलाई समेट्दै सरकारले विधेयकमा १३ वटा बुँदामा संशोधन गरेको छ ।

शुक्रवारको बैठकमा मन्त्री खड्गराज पौडेलले सुरक्षित र भरपर्दो हवाई सेवा सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको बताउँदै, विधेयक कार्यान्वयनका लागि आजैबाट तयारी सुरु गर्ने जानकारी गराउनुभएको हो । शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकमा आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयकमाथिको सैद्धान्तिक र दफावार छलफल सम्पन्न भएको छ । न्युज एजेन्सी नेपाल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>