राजनीति
प्रतिनिधि सभाबाट तीन महत्वपूर्ण विधेयक सर्वसम्मतिले समितिमा पठाइए
०

काठमाडौं,असोज १४ –
प्रतिनिधि सभाको बुधवार बसेको बैठकले कानूनी र न्यायिक क्षेत्रसँग सम्बन्धित तीनवटा विधेयकहरू दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने निर्णय गरेको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रश्तुत गर्नुभएको उक्त प्रश्तावहरूलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको हो । बुधवारको संसद् बैठकमा मन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयक २०८३’, ‘नेपाल कानून आयोग पहिलो संशोधन विधेयक २०८३’ र ‘निःशुल्क कानूनी सहायता सम्बन्धी विधेयक २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव पेश गर्नुभएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























