राजनीति
कर्णालीका सडक अवरुद्धबारे संसद्मा शाहीको आक्रोशः ‘सरकार सही बाटोमा हिँडोस्’
०

काठमाडौं, असोज १४ –
नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले सरकारले आफ्नो कार्यशैली बदल्नुपर्ने भन्दै आलोचना गर्नुभएको छ ।
प्रतिनिधि सभाको बुधबार बसेको बैठकमा बोल्दै शाहीले सरकारले ट्रयाक छोडेर हिँड्दा गम्भीर दुर्घटना निम्तिने चेतावनी दिनुभएको हो । सांसद शाहीले वर्तमान सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाउँदै भोलिको दिनमा सरकारले नराम्रो परिणाम भोग्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिनुभयो । उहाँले सरकारलाई सही मार्गमा फर्किन र आफ्नो परिपक्वता प्रदर्शन गर्न आग्रह गर्नुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>























