राजनीति
कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य
०

काठमाडौँ, असोज ८ –
नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित हुनुभएको छ ।
कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित हुनुभएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिनुभयो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























