खेलकुद
एशियन गेम्स महिला भलिबलः नेपाल हङ्कङसँग पराजित
०

काठमाडौँ,असोज ५–
जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल हङकङसँग पराजित भएको छ ।
जापानको ओकाजाकी सेन्ट्रल पार्क जनरल जिम्नेसियममा आज भएको खेलमा हङ्कङसँग नेपाल ३–० को सोझो सेटमा पराजित भएको हो ।
हङकङले नेपालमाथि पहिलो सेटमा २५(२० ले विजयी भयो भने खेलको दोस्रो सेटमा २५–१९ ले आफनो पक्षमा पार्यो । त्यस्तै खेलको तेस्रो तथा अन्तिम सेट हङकङले नेपालमाथि २८–२६ को जित निकाल्यो । अब नेपालले ११औँ स्थानका लागि मङ्गोलियासँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल भोलि हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























