राजनीति

सांसद खड्काको अवस्था सामान्य

Banner

काठमाडौँ, भदौ १८ –

प्रतिनिधिसभाको आजको बैठकमा रिङ्गटा लागि अस्वस्थ्य हुनुभएका सांसद भरतबहादुर खड्काको अवस्था सामान्य देखिएको छ ।

चिकित्सकका अनुसार उच्च उक्तचापका कारण अस्वस्थ्य हुनुभएका सांसद खड्कालाई तत्कालै वीर अस्पताल पुर्याइएको थियो । उहाँलाई २४ घण्टा चिकित्सकको निगरानीमा अस्पतालमा राखिएको आफन्तले जनाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>