राजनीति

रवि लामिछानेले बोलाए रास्वपा सचिवालय बैठक

Banner

काठमाडौँ, भदौ १८ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् ।

सभापति लामिछानेले आज (बिहीबार)  बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>