देश/प्रदेश
श्रम संस्कृतिका सांसदले सरकारलाई भने- कति श्रमदाता चाहिन्छ, हामी उपलब्ध गराउछौं
०

काठमाडौं, भदौ १७-
श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले सङ्कटको बेलामा एकअर्काबीच आरोप प्रत्यारोप गर्न नहुने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा सङ्कटमा सबै एकजुट हुनुर्ने बताए।
उनले भने, ‘यो सङ्कटमा सरकारलाई हाम्रो साथ छ। सरकारसँग असहमति हुन सक्छ, आलोचना हुन सक्छ तर विपत्तिमा राज्य कमजोर बनाउने पक्षमा हामी छैनौँ। हामी राज्यसँग काँधमा काँध मिलाएर, हातमा हात मिलाएर उद्धार र राहतमा अघि बढ्न तयार छौँ। हामी कहाँ उभिनुपर्ने, हामी तयार छौँ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























