राजनीति

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्‌को बैठक

Banner

काठमाडौं,भदौ ३-

मन्त्रिपरिषद्को बैठक आज (बुधबार) बस्ने भएको छ ।

प्रधानमन्त्री बालेन शाहले बैठक दिउँसो ३ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>