देश/प्रदेश

स्वास्थ्य बिमा सञ्चालनमा ल्याउन रञ्जुले गरिन सरकारको ध्यानाकर्षण

Banner

काठमाडौँ, भदौ २-

रास्वपा सांसद रञ्जु दर्शना (न्यौपाने) ले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले स्वास्थ्य बिमा सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर सञ्चालनमा ल्याइदिन माग गरिन् । ‘स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर हो सञ्चालनमा ल्याइदिनुपर्‍यो’, न्यौपानेको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>