देश/प्रदेश

कप्तानगन्ज घटनाबारे प्रधानमन्त्री बालेनलाई गृहमन्त्री सुधनको ‘ब्रिफिङ’

Banner

काठमाडौं, साउन १९-

गृहमन्त्री सुधन गुरुङले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई सुनसरीको कप्तानगन्जमा भएको हिंसात्मक घटनाबारे ‘ब्रिफिङ’ गरेका छन् । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर गृहमन्त्री गुरुङले प्रधानमन्त्री बालेनलाई ब्रिफिङ गरेका हुन् ।

यही साउन १० गते राति कप्तानगन्जमा भएको घटना, त्यसपछि विभिन्न जिल्लाको स्थिति र सुरक्षा रणनीतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको सिंहदरबार स्रोतले जानकारी दियो । “कप्तानगन्जदेखि सुरु भएको विवाद, सुरक्षा रणनीतिबारे गृहमन्त्रीज्यूले ब्रिफिङ गरेर जानुभयो,” प्रधानमन्त्रीनिकट स्रोतले भन्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>