राजनीति

‘सुशासनका लागि सरकारको सकारात्मक पहल’

Banner

काठमाडौँ, साउन १२ –

सरकारले चार महिनाको अवधिमा सुशासनका लागि गरेको पहल सकारात्मक भएको मानव अधिकार तथा शान्ति समाजले जनाएको छ ।

समाजले आज जारी गरेको अवधारणापत्रमा सरकारले सुशासनका सन्दर्भमा आम नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको सभापति रेनुका पौडेलले बताउनुभयो ।

देशले विधिको शासन खोजेकाले नागरिक चाहेको आधारभूत स्वतन्त्रतासहितको सुशासनको पक्षमा सरकार दृढ भई अझ गहि¥याइमा पुगेर कार्य सम्पादन गर्न आवश्यक रहेको समाजको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>