राजनीति

मल्लको अभिव्यक्तिप्रति ज्वाला संग्रौलाको नियमापत्ति

Banner

काठमाडौँ, असार ३०-

रास्वपाकी सांसद टीका संग्रौला (ज्वाला) ले विपक्षी सांसद रमेश मल्लको अभिव्यक्तिप्रति नियमापत्ति जनाएकी छन् ।

मल्लले हिजो काठमाडौँमा सरकार संरक्षितहरूबाटै मिडिया र नेताका घरमा गाडी तेर्स्याएर राज्य आतङ्क मच्चाएको बताएका थिए । त्यसप्रति आपत्ति जनाउँदै सङ्ग्रौलाले उक्त अभिव्यक्ति पुष्टि गर्नुपर्ने कि अभिव्यक्ति हटाउनुपर्ने बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>