देश/प्रदेश

राष्ट्रियसभाको बैठक सुरु, यस्तो छ कार्यसूची

Banner

काठमाडौँ, असार २६-

राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिावलयले जारी गरेको कार्यसूचीअनुसार बैठकमा कृषि,वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने छ ।

यसैगरी महिला,बालबालिका,लैगिङ्क तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले पनि आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने कार्यसूची छ ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा जानकारी गराउने कार्यसूची छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>