राजनीति

सदनमा उठ्यो गणेश नेपालीको आत्मदाहको विषय

Banner

काठमाडौँ, असार २६-

बिहीबार त्रिपुरेश्वरमा आफ्नो शरीरमा आगो लगाएर आत्मदाह गरेका गणेश नेपालीको विषय प्रतिनिधि सभा बैठकमा उठेको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सुरुमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले समय उठाएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>