राजनीति

वामपन्थी छिटो एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुन्छः प्रचण्ड

Banner

काठमाडौं, असार १४-

पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटोभन्दा छिटो वामपन्थी एक हुनुपर्ने बताएका छन् । जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार (असार १४) काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ढिला गर्नु गल्ती हुने बताए ।

“हामी ढिलो नगरीकन भन्न चाहन्छु– राष्ट्रिय स्वाधीनताका पक्षमा, निरंकुशताका विरुद्ध, फासिजमका विरुद्ध, वैदेशिक दबाब र हस्तक्षेपका विरुद्ध छिटोभन्दा छिटो वामपन्थी र देशभक्तिहरू एक हुनुपर्छ । ढिला गर्नु गल्ती हुन्छ,” उनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>