चितवन विशेष
रवि–बालेनले आगामी तीस वर्ष नेतृत्व गर्नुपर्छः डा.बाबुराम भट्टराई
०

चितवन, असार ७-
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि र प्रधानमन्त्री बालेनले आगामी तीस वर्ष देशको नेतृत्व गर्नुपर्ने बताएका छन् ।
रास्वपाको प्रथम महाधिवेशनमा बोल्दै भट्टराईले ३६ वर्षका बालेन आफ्नी छोरीभन्दा चार वर्ष कान्छा र रवि पनि ५० हाराहारीमा मात्रै भएको भन्दै उनीहरूले तीस वर्ष नेतृत्व गर्नुपर्ने बताएका हुन् ।
उनले अकबर र वीरवलको कथा सुनाएर पुराना दलका आफ्ना पुस्ताका नेतालाई पनि त्यसमा सहयोग गर्न आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























