चितवन विशेष

रास्वपाको नीति र नेतृत्व देशकै लागि महत्त्व राख्छः वर्षमान पुन

Banner

चितवन, असार ७-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लिने नीति र महाधिवेशनबाट चयन गर्ने नेतृत्वले देशकै लागि महत्त्व राख्ने नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले बताएका छन् ।

आइतबार चितवनमा आयोजित पहिलो महाधिवेशनमा बोल्दै उनले भने।, “दलहरू लोकतन्त्रका खम्बा हुन् । जनमतको प्रतिनिधित्व दलहरूले नै गर्ने हो, हिजो जनमत हामीसँग थियो । आज रास्वपासँग छ । जनताले चाहेमा दललाई सबै अधिकार दिन पनि सक्छन् र जनमतबाटै खोस्न पनि सक्छन् ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>