चितवन विशेष

रास्वपाको प्रथम महाधिवेशनमा बिहानैदेखि समर्थकको भीड (तस्बिहरु)

Banner

चितवन , असार ७ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आज चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा भव्य रूपमा सुरु हुँदैछ।

दिउँसो २ बजे उद्घाटन हुने कार्यक्रमभन्दा तीन घण्टा अगाडिदेखि नै स्थलमा देशभरबाट आएका कार्यकर्ता र समर्थकहरूको बाक्लो उपस्थिति देखिएको छ। महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाहले गर्ने छन् ।

तस्बिरः सक्षम घिमिरे/नेपाल न्यूज बैंक

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>