राजनीति

सरकारका राम्रा कामको समर्थन गर्छौंः राप्रपा नेता शाही

Banner

काठमाडौँ, असार ५ –

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारका राम्रा काममा साथ दिई समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताउनुभयो । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्व हुने स्मरण गरउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>