राजनीति

नयाँ नियमावलीअनुसार गठन भयो कार्यव्यवस्था परामर्श समिति

Banner

काठमाडौं, जेठ २७-
प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति गठन भएको छ । नयाँ नियमावली २०८३ को नियम १३ बमोजिम नयाँ परामर्श समिति गठन भएको हो ।

यसअघि २०७९ को नियमावलीअनुसार २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन भएको थियो ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन गरेको जानकारी गराए । नयाँ कार्यव्यवस्था परामर्श समिति १५ सदस्यीय छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>