राजनीति

ज्यान मार्ने धम्की’ प्रकरणमा खुश्बु ओलीलाई गृहमन्त्री गुरुङको आश्वासन : “प्रक्रियामा जानुहोस्, कारबाही अघि बढ्छ” 

Banner

काठमाडौँ, जेठ २७ –

प्रतिनिधिसभाको बैठकमा सांसद खुश्बु ओलीले आफूलाई ज्यान मार्ने धम्की आएको विषय उठाएपछि नवनियुक्त गृहमन्त्री सुदन गुरुङले उक्त घटनाबारे आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइने आश्वासन दिएका छन्।

गृहमन्त्री गुरुङले खुश्बु ओलीलाइ बैठकभित्रै भेटेर सम्बन्धी कारबाहीका लागि तपाईं प्रक्रियामा जानुहोला भनेर आश्वासन दिएका छन्

तस्बिरहरु:नेपाल फोटो लाईब्रेरी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>