मनोरञ्जन

बालेनलाई रेखाले भनिन्– लाखौँ नेपालीको विश्वास र भरोसाको केन्द्र

Banner

काठमाडौं, चैत १३-

प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र (बालेन) शाहलाई नायिका रेखा थापाले लाखौँ नेपालीको विश्वास र भरोसाको केन्द्र भएको बताएकी छन् ।

बधाई दिँदै रेखाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, “लाखौँ नेपाली जनताको विश्वास, भरोसा र आशाको प्रतिनिधित्व गर्दै मुलुक रुपान्तरणको अभिभारा उठाउँदै गर्नु भएका सम्माननीय प्रधानमन्त्री बालेन शाहज्यूलाई सफल र एतिहासिक कार्यकालको शुभकामना । ”

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>