चितवन विशेष

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सन पट्टा’को छायांकन ३३ औं दिनमा चितवनमा सम्पन्न

Banner

चितवन माघ ७-

कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ३३ औं दिनमा सकिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरी चितवनको विभिन्न स्थानमा छायाँकन गरी चितवनमा समापन गरिएको हो ।

चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहेको छ ।

शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक गुरुङ्गले बताउनु भयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>