मनोरञ्जन

भुवन लोहनीको ‘जुनसँग के दाँजुर’सार्वजनिक

Banner

काठमाडौँ, पुस १७ –

अमेरिकामा रहेर पनि नेपाली गीत–संगीतसँगको नाता मजबुत बनाउँदै आएका भुवन लोहनीले नयाँ म्युजिक भिडियो सार्वजनिक गर्नुभएको छ। लोहनीले “जुनसँग के दाँजुर” गीतको म्युजिक भिडियो सार्वजनिक गर्नुभएको हो।

निर्देशक सुमन दाहालसँगको सहकार्यमा म्युजिक भिडियोमार्फत डेब्यु गरेपछि हालसम्म आफूले आठौँ म्युजिक भिडियोमा काम गरिसकेको उहाँले बताउँनुभयो । उहाँले भन्नुभयो, गीत भावनात्मक कथामा आधारित छ। छोरा जन्मिएपछि पास्नीका लागि लेखिएको कवितालाई वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीको सहयोगमा गीतको रूप दिइएको हो। यो मेरो जीवनको पहिलो सिर्जना हो ।

लमजुङका घलेगाउँ, खुदी–भुलभुले झर्नालगायत सुन्दर स्थानमा छायांकन गरिएको भिडियोको सिनेमाटोग्राफी कृष्ण थापाले गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>