मनोरञ्जन
बलेले पहिलो सन्तानको नाम राखे ‘श्रीयांश’
०

काठमाडौं, वैशाख १४-
चर्चित कलाकार सागर लम्साल ‘बले’ लाई पुत्रलाभ भएको छ । उनकी पत्नी स्नेहाले पहिलो सन्तानको रुपमा पुत्रलाई जन्म दिएकी हुन् ।
बलेले आफ्नो फेसबुकबाट श्रीमती स्नेहा र छोराको फोटो सेयर गर्दै खुसीको खबर सेयर गरेका हुन् । उनीहरुको पहिलो सन्तानको नाम ‘श्रीयांश’ राखेका छन् ।
शनिबार शिशु र आमालाई अस्पतालबाट डिस्चार्ज गरिएको उनले जनाएका छन् । बलेले नारायणी अनलाइनसँग कुरा गर्दै भने , ‘श्रीमती र छोरा दुवैको स्वास्थ्य सामान्य छ ।’
बलेले असार ३० गते र स्नेहासँग विवाह गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























