देश/प्रदेश
टि सिरिजले सुशान्त केसीको ‘बार्दली’ लाई हिन्दीमा ल्याउने
०

काठमाडौं, वैशाख १४-
सुशान्त केसीको ‘बार्दली’ गीत अब हिन्दी भाषामा आउने भएको छ । भारतको चर्चित संगीत उत्पादन कम्पनी टि सिरिजले गीतको हिन्दी संस्करण ‘उफ्’ रिलिज गर्ने भएको हो ।
यो गीतको हिन्दी भर्सनको टिजर सार्वजनिक गर्दै टि सिरिजले यो गीत अप्रिल २८ अर्थात आगामी सोमबार रिलिज हुने जनाएको छ । टिजरमा सुशान्त केसी र स्वस्तिमा खड्कालाई फिचर्ड गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























