मनोरञ्जन
प्रकाशको निर्देशनमा बनेको फिल्म वसन्तको ट्रेलर सार्वजनिक
०

काठमाडौं, चैत १०-
गायक तथा अभिनेता प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो फिल्म वसन्तको ट्रेलर सार्वजनिक गरिएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रमकाबीच सपुतको निर्देशनमा बनेको पहिलो फिल्म वसन्तको ट्रेलर सार्वजनिक गरिएको हो ।
२०६२/०६३ सालको पृष्ठभूमिमा यो फिल्मको कथा अगाडि बढाइएको छ। फिल्ममा जातीय विभेदको कथा देखाइएको छ।