मनोरञ्जन
अभिनेता दिलीप रायमाझीलाई पितृशोक
०

काठमाडौँ, फागुन १०-
अभिनेता दिलीप रायमाझीलाई पितृशोक परेको छ । उनका बुबा आनन्दकुमार रायमाझीको ७८ बर्षको उमेरमा गएराति कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका थिए । बुबाको स्वास्थ्य अवस्था चिन्ताजनक भएपछि अमेरिकामा रहेका दिलीप शुक्रबार राति काठमाडौँ आइपुगेका थिए । दिलीपका बुबाको पार्थिव शरीरलाई आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























