मनोरञ्जन

एलिनाले विष्णुविरुद्ध हालिन् सम्बन्ध विच्छेदको मुद्दा

Banner

काठमाडौं,माघ १८-

गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ। अस्ट्रेलिया बस्दै आएका बागलुङ निवासी विष्णु सापकोटा गत वैशाख ५ गते बिहे गरेकी एलिनाले शुक्रबार काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी हुन् ।

लामो समय प्रेम सम्बन्धमा रहेको यी जोडीबीच बिहेपछि कलह सुरु भएको थियो । कलहले घरेलु हिंसाको समेत अवस्था निम्तिएपछि छुट्टिने निर्णय गरेकी एलिनाले विष्णुविरुद्ध वारेस विष्णु खरेलमार्फत् सम्बन्धविच्छेदको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता गराएकी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>