मनोरञ्जन
भोजपुरी अभिनेता सुदीप पाण्डेको मृत्यु
०

काठमाडौं, माघ ३-
हृदयाघातका कारण भोजपुरी अभिनेता सुदीप पाण्डेको मृत्यु भएको छ।
भारतीय सञ्चारमाध्यम दैनिक जागरणका अनुसार बिहीबार मुम्बईमा बिहान ११ बजे उनको मृत्यु भएको हो। सुदीपको मृत्युको खबर उनका नजिकको साथीले दिएका हुन्।
सुदीप आफ्नो आगामी फिल्मको छायांकनका लागि मुम्बई पुगेका थिए। जहाँ उनको अचानक स्वास्थ्यमा समस्या देखिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>

























