मनोरञ्जन

‘सक्किगोनि’ मा फर्किए काकु

Banner

काठमाडौं, पुस १२-

हास्य सिरियल ‘सक्किगोनि’ मा कलाकार दीपक आचार्य (काकु) को पुनरागमन भएको छ।

उनी झन्डै ६ महिनापछि यो सिरियलमा फर्किएका हुन्। बिहीबार प्रसारित एपिसोडबाट उनी पुनः देखिन थालेका हुन्।

सिरियलमा दीपक रक्षा श्रेष्ठ र सुबोध गौतमको बुवाको भूमिकामा छन्। अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को संयुक्त लेखन तथा निर्देशन रहँदै आएको ‘सक्किगोनि’ दर्शकमाझ लोकप्रिय सिरियल हो। सिरियलको अहिले सिजन ३ प्रसारणमा छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>