मनोरञ्जन

हिन्दी फिल्मलाई प्राथमिकता दिएको निश्चलको आरोप

Banner

काठमाडौं, असोज २८-

हलहरूले नेपाली चलचित्रहरूलाई गरेको व्यवहारप्रति अभिनेता निश्चल बस्नेतले असन्तुष्टि जनाएका छन् ।

नेपाली चलचित्रले दर्शकको राम्रो साथ, राम्रो प्रतिक्रिया र राम्रो अकुपेन्सी हुँदा पनि हलले हिन्दी चलचित्रहरूलाई शोमा प्रथमिकता दिइराखेको आरोप लगाएका हुन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राम्रो प्रतिकृया, दर्शकको राम्रो साथ, राम्रो occupancy हुँदा पनि तपाईँहरु चैँ त्यै हिन्दी फिल्मलाई नै Shows दिईराख्नु है, occupancy  आलु हुँदा पनि । म चैँ हलको विकल्पतिर लागेँ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>