मनोरञ्जन
बलेले गरे विवाह
०

काठमाडौँ, असार ३०-
मोडल तथा कलाकार सागर लम्साल ‘बले’ ले विवाह गरेका छन् । भक्तपुरको एक अस्पतालमा काम गर्ने नर्स स्नेहा दंगालसँग बलेले आज (आइतबार) चावहिलको एक पार्टी प्यालेसमा विवाह समारोह आयोजना गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























