अन्तर्राष्ट्रिय
पाकिस्तान नियन्त्रित काश्मिरमा सडक दुर्घटनामा १३ जनाको मृत्यु
०

काठमाडौँ, असार २७-
पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको पाकिस्तान नियन्त्रित कश्मीरमा बुधवार भएको सडक दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । दुर्घटना नीलम जिल्लामा भएको थियो । जहाँ यात्रु भ्यान खोलामा खसेको हो ।
पहाडी क्षेत्रमा तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यात्रुहरुको शव निकालेर नजिकैको अस्पतालमा लगिएको छ ।
न्युज एजेन्सी नेपाल
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























