नवलपुर

पूर्वपश्चिम राजमार्गको दाउन्नेमा पहिरो, रोकिए सवारीसाधन​

Banner

काठमाडौं, असार १५-

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्ने क्षेत्रमा पहिरो जाँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध बनेको छ ।​​दाउन्ने खण्डमा तीन ठाउँमा पहिरो जाँदा गएरातिदेखि सडक अवरुद्ध ​बनेको हो । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भए पनि सडकमा सवारी साधनको लामो जाम रहेको छ । दाउन्ने खण्डमा वर्षाका कारण सडक हिलाम्मे हुँदा सवारी सञ्चालन गर्न समेत कठिनाइ हुँदै आएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>