चितवन विशेष

सेन्ट्रल कलेज प्रथम खुल्ला इन्डोर क्रिकेट प्रतियोगिता हुने

Banner

भरतपुर,असार १४-

चितवनको भरतपुर सेन्ट्रल कलेज प्रथम खुल्ला इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ । भरतपुर ३ बाह्रघरेस्थित क्यासी स्पोर्ट एण्ड रिक्रियशनल सेन्टरमा भोलि (शनिवार)देखि हुने प्रतियोगिताको तयारी पुरा भएको आयोजक खेलकुद संसार युथ क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ ।

जसमा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । सेन्ट्रल कलेजको मुख्य प्रयोजनमा हुने प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार,दोस्रो पुरस्कार २५ प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>