देश/प्रदेश

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

Banner

काठमाडौँ, असार १४-

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्।

समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न आज (शुक्रबार) बिहान शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता भएको हो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>