अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल छत खस्यो

Banner

भारत, असार १४-

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको छत भत्किएको छ । बिबिसीका अनुसार आज (शुक्रबार) बिहान भारी वर्षा भइरहँदा विमानस्थलको टर्मिनलतर्फको छत खसेको हो ।

यस्तै विमानस्थलको टर्मिनलको छत ट्याक्सी र कारमाथि खस्दा ६ जना घाइते भएका हुन्।

विमानस्थलका प्रवक्ताले भारी वर्षाका कारण ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरी भाग खसेको बताउँदै घाइतेहरूको उपचार भइरहेको बताएका छन्।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>