चितवन विशेष

नारायणगढको लिटिल फ्लावर स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

Banner

भरतपुर,असार १३-

चितवनको नारायणगढस्थित लिटिल फ्लावर स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । बिहिबार प्रकाशित एसईईको परीक्षाफलमा लिटिल फ्लावरका शिशम खनाल र सुस्मिता अधिकारीले ४ जिपिए ल्याएका हुन् ।

यस्तै स्कुलबाट एसईई दिएका मध्ये ३.६१ देखि ४ जिपिए ल्याउने विद्यार्थी ६६ जना छन । ३.२१ देखि ३.६ जिपिए ७२ जनाले ल्याएका छन भने २.८१ देखि ३.२ जिपिए २५ जना विद्यार्थीले ल्याएका छन । लिटिल फ्लावरका प्लस टु साइन्स कोअर्डिनेटर कृष्ण ढकालले प्रत्येक बर्ष जस्तै यसबर्ष पनि स्कुलले राम्रो नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>