चितवन विशेष

स्मल हेभन स्कुल कल्याणपुरको उत्कृष्ट नतिजाः ४० प्रतिशत विद्यार्थीले ल्याए ‘ए’ प्लस

Banner

भरतपुर,असार १३-

चितवनको भरतपुर महानगरपालिका ५ कल्याणपुरस्थित स्मल हेभन स्कुलले एसईईको परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ । आज प्रकाशित एसईईको परीक्षाफलमा स्कुलका ४० प्रतिशत विद्यार्थीले ‘ए’ प्लस (३.६ जिपिए भन्दा माथि) ल्याएका छन ।

स्कुलका प्रिन्सिपल रामचन्द्र न्यौपानेका अनुसार यसबर्ष ८४ जना विद्यार्थी एसईईको परीक्षामा सहभागि भएका थिए । अन्य विद्यार्थीको पनि नतिजा उत्कृष्ट रहेको न्यौपानेले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>