चितवन विशेष

भरतपुरको स्मल हेभन मोडेल स्कुलका दुई विद्यार्थीले ल्याए ४ जिपिए

Banner

भरतपुर,असार १३-

चितवनको भरतपुर-२ आँपटारीस्थित स्मल हेभन मोडेल स्कुलका दुई विद्यार्थीले ४ जिपिए ल्याएका छन । आज (बिहिबार) प्रकाशित एसईईको परीक्षाफलमा विद्यार्थी प्रशंसा पराजुली र अंकुर मिश्रले ४ जिपिए ल्याएका हुन ।

दुई विद्यार्थीको ४ जिपिएसंगै अन्य विद्यार्थीले पनि उत्कृष्ट नतिजा हासिल गरेको स्कुलका प्रिन्सिपल विमल क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार स्कुलका १८ जना विद्यार्थीले ३.६ जिपिए भन्दा माथि अंक ल्याएका छन । यसबर्ष स्मल हेभन मोडेल स्कुलका ५८ जना विद्यार्थी एसईई परीक्षामा सहभागि भएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>