मनोरञ्जन

अत्यधिक मदिरा सेवन गरेको पाएपछि उड्न लागेको जहाजबाट फर्काइए राजेशपायल

Banner

काठमाडौं, असार १३-

गायक राजेश पायल राईलाई अत्यधिक मदिरा सेवन गरेको भेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ।

गायक राजेश आज (बिहीबार) बिहान १० बजे फ्लाइ दुबई एयरबाट सांगीतिक कार्यक्रममा सहभागी हुन दुबई जान लागेका थिए। तर, अत्यधिक मदिरा सेवन गरेको थाहा पाएपछि एयरलाइन्सले विमानस्थल सुरक्षा प्रहरी कार्यालयको जिम्मा लगाइदिएको थियो।

मदिराको नशा सकिएपछि उनी अर्को फ्लाइटमार्फत जान सक्ने प्रहरीले जनाएको छ। उनी मदिरा सेवनकै कारण पटकपटक विवादमा आउने गरेका छन्।

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>