अन्तर्राष्ट्रिय

बाढीबाट अमेरिकामा पुल भत्कियो, दुईको मृत्यु

Banner

अयोवा, असार ११-

अमेरिकाका केही राज्यमा बाढीले जनधनको क्षति भएको छ । बाढीका कारण दक्षिण डकोटामा एउटा पुल भत्किएको छ । मिनेसोटाको एउटा बाँधमा असर गरेको छ ।

अयोवामा ठूलो संख्यामा मानिसलाई अन्यत्र सारिएको छ ।

साउथ डकोटामा बाढीका कारण कम्तीमा एक र अयोवामा अर्का एकजनाको मृत्यु भएको छ । एनबीसी न्युजबाट ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>