राजनीति

बजेटको पक्षमा मतदान गर्न सांसदाई एमालेको ह्वीप

Banner

काठमाडौं, असार ११-

नेकपा एमालले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

आज बस्ने प्रतिनिध सभा बैठकमा बजेट पारितका लागि निर्णायर्थ पेस हुने भएकोले पक्षमा मतदान गर्न एमाले संसदीय दलले ह्वीप जारी गरेको हो ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले ह्वीप जारी गर्दै आजको बैठकमा सबै सांसदलाई अनिवार्य उपस्थिति हुन अपिल गरिएको बताए ।

आज बिहान ११ बजेदेखि प्रतिनिधि सभा बस्दैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>