मनोरञ्जन

मेडिसिटी अस्पतालमा पूजा शर्माले गरिन शल्यक्रिया

Banner

काठमाडौं, चैत २६-

अभिनेत्री पूजा शर्मा अस्पतालमा भर्ना भएकी छन् । एपेन्डिक्सका कारण उनी मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । उनको एपेन्डिक्सको शल्यक्रिया सफल भएको छ । जसको जानकारी उनले सामाजिक सञ्जालबाट दिएकी छन् ।

आफ्नो स्वास्थ्यमा छिटो सुधार भएको भन्दै उनले डाक्टरहरूलाई धन्यवाद पनि दिएकी छन् । डाक्टरको सल्लाहअनुसार आफूले आराम गरिरहेको उनले बताएकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>