मनोरञ्जन
कुस्माको कार्यक्रममा आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगे भन्दै एलिनाले गरिन आत्मालोचना
०

पोखरा, फागुन २६-
पाँच व्यवसायीले गायिका एलिना चौहानको कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएसँगै एलिना आत्मालोचना गरेकी छिन् । एलिनाले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै आत्मालोचना गरेकी हुन् ।
यसअघि एलिनाले माफी माग्नुपर्ने भन्दै उनका कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने ५ साउन्ड सिस्टम कम्पनीले विज्ञप्ति जारी चेतावनी दिएका थिए । जिके साउण्ड सिस्टम, एसके साउण्ड लाइट एण्ड म्युजिक स्टोर्स, साउण्ड गार्डेन, मञ्जित साउण्ड सिस्टम, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिस र एविज साउण्ड सिस्टमले सामूहिक विज्ञप्ति जारी गरेका हुन् । विज्ञप्ति उनीहरुको एलिनाले माफी माग्नुपर्ने माग गरेका थिए ।
एलिनाको गत फागुन २० गते कुस्मामा आयोजित एक महोत्सवमा एक साउन्ड टेक्निसियनसँग भनाभन भएको थियो ।
एलिनाको स्टाटस:

साउन्ड सिस्टम कम्पनीले विज्ञप्ति:

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























