मनोरञ्जन
‘बहुरूपी औरत’ को संज्ञा दिदैँ समीक्षाले कसलाई प्रकट गरिन कटाक्ष ?
०

काठमाडौं, फागुन २३-
सामाजिक सञ्जलबाट नायिका पूजा शर्मामाथि गायिका समीक्षा अधिकारीले कटाक्ष व्यक्त गरेकी छिन् ।
गायिका समीक्षाले नायिका पूजालाई ‘बहुरूपी औरत’ को संज्ञा दिदैँ सामाजिक सञ्जल लेखेकी छन्ः
‘अस्ति सिनेमा चलाउन रोएको नाटक गरेउ ।
हिजो उसैलाई नानाथरी भन्दै मेरो पाउ परेउ ।
आज फेरि आफ्नो फाइदाका लागि उतै तिर चाकडी गर्दै रहेछौ ।
बहुरूपी औरत ।’

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























